New Student Registration
विद्यार्थीले यस वेभ पेजमा देखिएको Registration Form मा आफ्नो व्यक्तिगत ईमेल, मोवाईल नम्बर तथा मागेको अन्य विवरण भरी नयाँ Password Create गर्नुपर्ने हुन्छ ।
Already Register Student
विद्यार्थीले Login मा गएर आफ्नो Email Address तथा Password लेखेर Click गरेपछि Entrance Form को Dash Board देखापर्नेछ